एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग( फोटो फिचर )

एजेन्सी, भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।


भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्।
यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।

अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ।
यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।

धर्म–कर्ममा विश्वास राख्ने व्यक्ति अत्यन्तै सफल

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।


भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ ।  एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः

आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः

मेष राशि
प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ ।


वृष राशि
यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ । आफ्नो मनको आवाज सुन्नुस् ।


मिथुन राशि

आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।

कर्कट राशि

यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ । बोलेर मात्र समाधान हुने हुँदा सके सम्म कुरा लुकाएर नराख्नुस ।

सिंह राशि
तपाइँले आरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ ।

कन्या राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।


तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।


वृश्चिक राशि

तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । प्रेमि वा प्रेमिका नै भएपनि यसो गर्न नसक्ने बानीले हानी पुग्न सक्छ । आज अलिकति बानी परिवर्तन गर्नुस ।


धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।



मकर राशि

तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।


कुम्भ राशि

आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ । अविश्वासको वातावरण बन्ने योग छ ।

मीन राशि

तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो ।

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।
श्लोक यसप्रकार छ :
अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च,


वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।।
अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।
१. धन  :  सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।
२. निरोगी शरीर :  जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।
३. सुन्दर पत्नी  : महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।
४. मीठो बोल्ने पत्नी : सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।
५. आज्ञाकारी पुत्र :  वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।
६. धन पैदा गर्ने विद्या :  पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आप्mनो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।

केटीहरु यी १० कुरा कहिल्यै सुन्न चाहादैनन् : के के हुन ति कुरा ?

केटीहरुसँग तपाईको बारम्बार झगडा हुनेगर्छ ? के तपाई उनीहरुको कुरा जान्न चाहानुहुन्छ ? पहिले उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् ।केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ ।


केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् ।
केटीहरुलाई कहिल्यै भन्न नहुने १० कुराहरु

१. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

२.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

३. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

४. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

५.तिमी त मोटी भइछौ नी भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नभन्नु

८. तिमी त कति नराम्री देखिन थालेकी हौ भनेर कहिल्यै नभन्नु

९.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

१०. तिमीलाई मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

महिलाहरु आफ्नो गुप्तांगका यी ७ कुरा पुरुषलाई भन्न चाहन्छन्


एजेन्सी । अचेल युवती–महिलाहरु हरेक कुरामा पुरुषजतिकै सक्षम छन् । आफूलाई कुनै कुरामा पछाडी परेको मान्दैनन् । आफ्नो कुरा राख्न हिचकिचाउँदैनन् । अब कुरा आयो आफ्नो पार्टनरको । पार्टनरका अगाडि आजकालका महिला झनै फ्रेङक हुन्छन् । अब कुरा गरौं महिलाको गोप्य अंगबारे । केही कुरामा त शायद हामी भन्न सक्छौ कि महिलाहरु यो विषयमा पुरुषसँग बताउनमा अप्ठेरो मान्छन् । तर, हालै भएको एक सर्वेक्षणमा महिलाहरु आफ्नो गुप्त अंगबारे पुरुषलाई केही कुरा बताउन चाहन्छन् भन्ने पत्ता लागेको छ ।
तपाई पनि जान्नुस् महिलाका गुप्तांगबारे ८ कुरा, जो उनीहरु भन्न चाहन्छन्ः

१) सम्भोग (यौनसम्पर्क) गरिसकेपछि महिलाहरु खुसी हुन्छन् भन्ने यो कुरा गलत होः
महिलाहरु भन्छन् कि पुरुष सोच्छन् कि महिला सम्भोग गरिसकेपछि खुशी हुन्छिन् । तर, उनीहरुको यो सोच विलकुल गलत छ । किनकि सम्भोगपछि महिलालाई पीडा हुन्छ जो कसैले बुझ्न सक्दैन् ।
२) पुरुषहरु आफ्नै मर्जीले सम्भोग गर्नुः
महिलाहरु भन्छन् कि पुरुषहरु कहिलेपनि हाम्रो इच्छाअनुसार चल्दैनन् । जब उनको मनलाग्यो अर्थात मुड चल्यो त्यही बेला सम्भोग गर्न चाहन्छन् । यस्तो गर्नाले महिलालाई निकै दुःख हुन्छ ।
३) पुरुषलाई गुप्त अंगबारे हुनुपर्छ जानकारीः
एक महिलाले सर्वेक्षणका क्रममा बताइन् कि अधिकांश पुरुषहरुलाई थाहा हुँदैनकी महिलालाई कहाँ छुँदा उत्तेजना हुन्छ । महिलाहरु भन्छन् कि हामी यो सबै कुरा पुरुषलाई बताउन चाहन्छौं तर, उनीहरुको अगाडि केही पनि बोल्ने हिम्मत हुँदैन् ।
४) गलत हो स्तनसँग खेल्नुः
महिलाले भनेका छन् कि उनको स्तनसँग खेल्नाले उनीहरुलाई निकै पीडा हुन्छ । तर, यो कुरा पुरुष जान्दैनन् । र यो कुरा पुरुषका अगाडि भन्न पनि सक्दैनन् ।
५) स्तनको नलीहरुबारे पुरुष जान्दैनन्ः
पुरुषले यस्तो गर्नाले महिलाहरुको स्तनमा समस्या आउछ । जस्तो कि बच्चा जन्मिएपछि स्तनमा दुध नआउनु ।
६) पीरियड्स (महिनावारी) मा हुने दुखाईः

सर्वेक्षणमा महिलाहरुले भने कि पीरियड्सका दिनहरु उनीहरुलागि सबैभन्दा कठिन दिन हुन्छन् । यी दिनहरुमा महिलाहरुलाई सम्भोग गर्ने इच्छा हुँदैन् । तर, पुरुषहरुलाई यी कुराहरु सामान्य लाग्छ र आफ्नो चाहनाअनुसार सम्भोग गर्छन् ।
७) पुरुषसँग गर्न चाहन्छन् यस्तो…
महिलाहरुले बताए कि उनीहरु पुरुषहरुसँग यस्तो गर्न चाहन्छन् जो पुरुषहरु उनीसँग गर्छन् । हाम्रो पीडालाई भुलेर मात्र आफ्नो चाहना पूरा गर्छन् । हामीलाई कति समस्या हुन्छ तर, हामी उनका सामुन्ने केही भन्न सक्दैनौं ।
dainiknepal

श्रीमतीलाई माया गर्नुहुन्छ भने उनको खानामा समावेश गर्नुहोस् यी १० खानेकुरा

उमेर बढेसँगै महिलामा थुप्रै प्रकारको हर्मोन परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा महिलालाई कमजोरी, प्रजननमा कमी र रगतको कमीजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यी समस्यालाई टाढा राख्नका लागि महिलाको खानामा भिटामिन र मिनरल्सयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

दूधः
महिलाहरुले नियमित रुपमा दिनमा एक ग्लास दुध पिउन आवश्यक छ । दूधमा पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम हुने भएकाले यसले हड्डी र छालालाई स्वस्थ राख्नमा मद्दत गर्दछ ।



ब्राउन राइसः
महिलाले आफ्नो डाइटमा सेतो चामलको सट्टा ब्राउन राइस समावेश गर्नुहोस् । यसले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा प्रदान गर्दछ जसले कमजोरी हट्न सहयोग गर्छ ।

आलूः
आलूमा कार्बोहाइड्रेट, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले शरिरलाई भरपूर ऊर्जा प्रदान गर्दछ । यसले महिलालाई हुने कमजोरी हटाउन सहयोग गर्छ ।

महः
महले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा दिन्छ । यसलाई नियमित आफ्नो खानामा संलग्न गर्दा महिलाको कमजोरी टाढा हुन्छ । यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

स्याउः
स्याउ आइरन र फाइबरको निकै राम्रो स्रोत मानिन्छ । यसलाई नियमित खानामा समावेश गर्दा रक्तअल्पत्ताको समस्या टाढा रहन्छ ।


केराः
केरामा पर्याप्त मात्रामा आइरन र कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जा प्रदान गर्न सहयोग गर्दछ । महिलाले नियमित दुईवटा केरालाई आफ्नो खानामा संलग्न गराए यसले प्रजनन बढाउन सहयोग गर्दछ भने कमजोरी पनि हटाउँछ ।

ओखरः
ओखरमा पाइने आइरन, क्याल्सियम, जिंक र एन्टिअक्सिडेन्टले शरिरको विभिन्न भागलाई स्वस्थ राख्न सहयोग गर्छ । यसले महिलालाई रक्तअल्पत्ताको समस्या हटाउँछ ।

एल्मोन्ड (बदाम):
सुत्नुभन्दा अघि एल्मोन्ड (बदाम) लाई पानीमा भिजाउनुहोस् । बिहान यसलाई खाली पेटमा खानुहोस् । यसले महिलाको प्रजनन बढाउँछ भने कमजोरी हटाउँछ ।

अण्डाः
अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो । नियमित ब्रेकफास्टमा दुईवटा अण्डा समावेश गर्नुहोस् । यसले महिलाको प्रजनन बढाउन मद्दत गर्दछ र कमजोरी हटाउँछ ।

आर्थिक दृष्‍टीले यो तिहार कुन राशीका लागि कस्तो ? जानी राखौ


काठमाडौँ । नेपालीहरुले मनाउने दोश्रो ठूलो चाड तिहार चलिरहेको छ । तिहारमा मानिसहरु रमाइलोका लागि पनि तास खेल्ने गर्छन् । तिहारमा हुने तास खेल र हारजितबारे सबैले सोचिरहेका हुन्छन् ।
आर्थिक दृष्‍टीले यो तिहार कुन राशीका लागि कस्तो ?
१२ मध्ये ५ राशीलाई यो साता आर्थिकरुपमा शुभ देखिँदैन । यस मध्ये यदि तपाइँको राशि मेष, वृष, मिथुन, तुला र मीन हो भने आर्थिक जोखिम नउठाउनुस् ।
मेषः यो साताको शुरुवात अलमलमै वित्ने छ । खर्च बढ्ने योग छ । आर्थिकरुपमा घाटाको साता हुनेछ । साताको अन्त्यतिर अवस्थामा शुधार आउने छ ।
वृषः यो राशिका लागि पनि तिहारको साता नाफा भन्दा घाटा बढी हुन सक्छ । आर्थिकरुमा जोखिम नलिनुस् अनुशासित भएर कदम चाल्नुस् ।
मिथुनः सात दिनमा आर्थिकरुपमा नाफा हुने सम्भावना नै छैन । आफ्नै चिनेजानेका वा परिवारका सदस्यका कारण आर्थिक क्षति हुने सम्भावना उच्च छ । जोखिम लिने कोशिस नगर्दा राम्रो ।
कर्कटः यो साता तपाइँलाई आर्थिक लाभ हुन सक्छ । रोकिएको पैसा पनि प्राप्त हुने सम्भावना छ । आर्थिकरुपमा लिएको जोखिमको उचित प्रतिफल मिल्नेछ । ठेकदार र दलालीहरुका लागि उत्तम समय छ ।
सिंहः सिंह राशिका लागि साता अनुकुल देखिन्छ । आर्थिक प्रगतीको समय बन्न सक्छ । आफ्नै साथीभाइ र नातेदारबाट आर्थिक नाफा हुने सम्भावना छ ।
कन्याः आर्थिकरुपमा साता शुभ छ । नयाँ ब्यापारको समेत सम्भावना देखिन्छ । साताको शुरुमै आर्थिक लाभ हुन सक्छ ।

तुलाः यो साता त्यति शुभ देखिँदैन । यो साता आर्थिक जोखिम नउठाउँदा राम्रो हुन्छ । आर्थिकरुपमा क्षति हुने योग छ ।
वृश्चिकः यो राशिका लागि आर्थिकरुपमा मिश्रित साता हुनेछ । आर्थिक लाभ भएपनि खर्च बढ्न सक्छ । ब्यापारबाट भएको फाइदा घरयासी खर्चमा जाने योग छ ।
धनुः धनुका लागि यो साता राम्रो छ । चन्द्रमाको स्थिति राम्रो रहेका कारण धनलाभको उच्च सम्भावना छ ।
मकरः आर्थिकरुपमा सकारात्‍मक साता छ । जागिर बदलिन सक्ने छ तर आकश्मिक लाभको सम्भावना छ । खासगरी पैत्रिक ब्यवसाय गर्नेहरुका लागि फाइदाको योग छ ।
कुम्भः यो राशिका लागि धनलाभको योग छ । साताको शुरुमै आर्थिक लाभ मिल्नेछ । साताको अन्त्यमा पुरानो लगानीले फाइदा दिन सक्छ ।
मीनः यो साता मीन राशिलाई आर्थिकरुपमा जोखिमको साता हो । जोखिम नलिनुस् ठुला लगानीबाट जोगिनुस् । साताको अन्त्यमा केही आर्थिक राहत मिल्ने योग छ ।

यी ३ कुरा भएका पुरुष अभागी… कहिल्यै पनि खुशी हुन सक्दैन.. जानी राखौ

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।
चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।
यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।
शत्रुको हातमा परेको धन
चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।
अरुको घरमा गुलाम
कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।
यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ । नेपाली हेडलाइन बाट

जति सुकै मायाँ गरे पनि ७ झुट, जो प्रायः सबैले बोल्छन् आफ्नो बेस्ट फ्रेण्डसँग

के तपाइँ कसम खान सक्नुहुन्छ की तपाइँले आफ्नो बेस्ट फ्रेण्ड अर्थात् सबैभन्दा नजिकको साथीसँग अहिलेसम्म कहिल्यैपनि झुटो बोल्नुभएको छैन भनेर ? सायद कोही पनि यस्तो मानिस नहोला जसले कहिल्यैपनि झुटो नबोलेको होस् । कहिलेकाहीँयस्तो झुट कुरा ख्यालठ्टा वा मजाकमै गरिन्छ भने कहिलेकाहीँ गम्भीर कुरा लुकाउनका लागि ।
चाहे तपाइँ जुनसुकै तर्क दिनुस् झुट बोल्नु गलत हो । झुट चाहे कुनैपनि निहुँमा बोलेको होस् त्यो कुनै न कुनै दिन पोल खुल्छ र त्यसरी पोल खुलेको दिन मुख देखाउन गाह्रै पर्नसक्छ ।त्यसैले झुटो बोल्नु नपरोस् भनेर कोसिस गर्नुहोस् र अझ ती व्यक्तिहरुसँग झुटो नबोल्नुहोस् जसले तपाइँमाथि भरोसा वा विश्वास गरेका हुन्छन् ।
तर भनेर के गर्नु तपाइँ हामी सबै आफ्ना सबैभन्दा नजिकका मान्छे तथा साथीहरुसँग पनि प्रायः केही झुट बोलेकै हुन्छौँ । हामीले बोल्ने सबैभन्दा चल्तीका झुट यस्ता छन् :

· हामीले कहिलेकाहीँ आफ्ना साथीका यस्ता केही तस्वीर खिचेका हुन्छौँ जुन साथीलाई मन पर्दैन । कतिपय तस्वीर त निकै अनौठा तथा आपत्तिजनक पनि हुने गर्छन् । त्यस्ता तस्वीर डिलिट गरिहाल्न साथीले आग्रह गर्छन् र तपाइँले हो, डिलिट गरिसकेँ पनि भन्नुहुन्छ । तर वास्तवमा तपाइँले ती तस्वीर डिलिट गर्नुभएकै हुँदैन । पछि कुनै समय फेरि साथीलाई झस्काउन प्रयोग गर्नुहुन्छ ती फोटाहरु ।

· जरुरी त छैन की साथीलाई मनपर्ने कुरा तपाइँलाई पनि मन पर्नैपर्छ । कहिलेकाहीँ हामीलाई आफ्नो साथीको पार्टनर मन परेको हुँदैन तर मलाई तेरो बुढी वा तेरो बुढो पटक्कै मन पर्दैन भनेर भन्नु त भएन । यसो भन्दा साथीको चित्त दुख्ने मात्र होइन तपाइँसँगको मित्रता नै टुट्नसक्छ । त्यसैले झुटो बोलेरै भएपनि भन्नुपर्छ मित्र तपाइँको पार्टनर क्या समझदार तथा असल हुनुहुन्छ ।

· कहिलेकाहीँ साथीसँग कतै घुम्न जानुपर्छ । घुम्न जाँदा के लगाउने भन्ने कुरा साथीले निर्णय गरिसकेको हुँदैन । केहीबेरपछि ऊ कुनै कपडा लगाएर निस्किएला जुन तपाइँलाई मन नै पर्दैन । तर अब यात्रा सुरु भैसक्यो । त्यसैले तपाइँलाई मन
नपरेपनि मुख फोर्न भएन । त्यसैले झुटो बोल्नुहुन्छ : क्या पर्फेक्ट ड्रेस छ तिम्रो, निकै सुहाएको छ ।

· साथी भनेको मान्छे सबैभन्दा नजिकको हुन्छ । जिन्दगीमा कहिलेकाहीँ यस्तो परिस्थिति आउँछ तपाइँले आफ्नो साथीलाई सम्हाल्नुपर्ने हुन्छ । साथीलाई निकै अप्ठेरो परिरहेको हुन्छ । त्यो परिस्थितिबाट बाहिर निस्कनु निकै गाह्रो तथा असम्भव नै भएपनि तपाइँले बुझ पचाएरै साथीलाई ढाडस दिनुपर्ने हुन्छ र आफुलाई थाहा भएको र साथीलाई थाहा नभएको खतरनाक कुरा पनि लुकाएर सबै ठीक छ, चिन्ता नलेउ भन्नुपर्छ ।

· कहिलेकाहीँ साथीले निकै धेरै पिएर धेरै बोल्नसक्छ । यस्ता कुरा बोल्दछ की जसका बारेमा तपाइँलाई थाहा नै हुँदैन । कहिलेकाहीँ त हंगामा नै गर्छ । तर अर्को बिहान जब उसलाई रक्सीले छाड्न र हिँजो के भएको थियो भनेर सोध्दछ तपाइँले हिँजोको उसको व्यवहार तथा क्रियाकलापका बारेमा भन्नुहुन्न र लुकाउनुहुन्छ । किनकी साथीलाई लज्जित पार्न चाहनुहुन्न तपाइँ ।

· भेटघाटमा समयको कुरा पनि अक्सर ढाँटिन्छ साथीभाइमा । साथीलाई कुराएर ल म आइहालेँ ५ मिनेटमै भनिसकेको आधा घण्टामा पनि नपुग्ने मानिस धेरै हुन्छन् ।

· साथीहरु कोही यस्ता हुन्छन् जो आफ्नो स्वास्थ्यका विषयमा निकै सचेत हुन्छन् । उनीहरु केही कुरा खानुभन्दा पहिले १० पटक सोँच्दछन् । यस्तोमा कहिलेकाहीँ हामी उसलाई ढाँटेर पनि उसले खान डराउने खानेकुरा खुवाएका हुन्छौँ ।

यदि तपार्इ मर्ने दिन थाहा पाउनुभयो भने के गर्नुहुन्छ?

जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ । तर ठ्याक्कै कहिले मरिन्छ भन्ने कुरा चाहीँ सायद कसैलाई थाहा हुँदैन । यदि कसैले तपाइँको मृत्युको दिन तथा समय ठ्याक्कै बताइदियो भने के होला ? के आफ्नो मृत्युको दिन थाहा पाएपछि तपाइँको सोँचमा फरक आउला ? के तपाइँले जिवनलाई नयाँ नजरबाट हेर्न थाल्नुहुन्छ ? तपाइँले आज जुन तरिकाले जिन्दगी गुजारिरहनुभएको छ वा दिन कटाइरहनुभएको छ, त्यो जिवनशैलीलाई बदलेर वास्तविक जिन्दगी जिउने कोसिस गर्नुहुन्छ ? जब मानिसहरु मृत्युको छायाँमा जिउँछन् उनीहरुको सोँच तथा जिउने तरिकामा फरक आउँदछ ।

अमेरिकाकी इवा ह्यागबर्ग फिसरलाई नै लिउँ न । उनी पिएचडीकी छात्रा हुन् र लेखिका हुन् । उनी वास्तुशास्त्रका विषयमा पनि लेख्छिन् । हालै उनको दोश्रो किताब छापिएको छ । तर पछिल्ला ८ वर्षदेखि उनी अब कति दिन मात्र बाँचिने हो भन्ने त्रासको छायाँमा बाँचिरहेकी छिन् । सन् २००८ मा जब उनी न्यूयोर्कमा बस्थिन् उनलाई अनौठो अनुभूति हुनथाल्यो । उनलाई रिंगटा लाग्थ्यो र सधै तिर्खा लाग्दथ्यो । जनवरीमा एक दिन जब उनी रातमा उठेर किचनमा गइन् तब उनलाई भुइँ नै उठेर आफ्नो सामु आइरहेको जस्तो लाग्यो र उनी लडिन् । त्यसबेला उनको दिमागमा अनौठो आवाज गुञ्जिरहेको थियो ।


उनी डाक्टरको जँचाउन गइन् । तब पत्ता लाग्यो की उनको मस्तिष्कमा ट्युमर पलाएको रहेछ । उनले यसको उपचार पनि गराइन्, तर कुनै फरक परेन । न्युयोर्कको भिडभाडमा बस्दा पो सन्चो नभएको हो की भनेर उनी पोर्टल्याण्ड सहरमा गएर बस्न थालिन् । पछिल्लो ८ वर्षसम्म उनी पोर्टल्याण्डदेखि बर्कले तथा फेरि सन फ्रान्सिस्कोसम्म बसाइ सरेर बस्ने कोसिस गरिरहेकी छिन् । तर जहाँ गएपनि उनको अवस्था झनै नाजुक बनिरह्यो । डाक्टरहरुले इवालाई अनेक प्रकारका परीक्षण गरे । कहिले तनावका कारण यस्तो भएको भने त कहिले ट्युमरका कारण ।

कसैले विद्यार्थीकालको चिन्ताका कारण त्यस्तो भएको भने भने कतिले उल्फ पार्किन्सन्स व्हाइट नामक रोगको सिकार बनेको दाबी गरे । उनी परीक्षण गराउँदा गराउँदा हैरान भएकी थिइन् । कहिले डाक्टरको धाउने त कहिले अस्पतालमा भर्ना भएर इवाले आफ्नो दुखपूर्ण जिवनमा राहत प्राप्त गर्ने कोसिस गरिन् । तर त्यसो हुन सकेन । डाक्टरहरुले उनमा मधुमेह, भिरिंगी, एड्स तथा कलेजकोको क्यान्सर जस्तो रोग हुँदै नभएको बताए । पछि उल्फ पार्किन्सन्स व्हाइट नामक रोग पनि उनमा नभएको बताइयो । तर जुन तनाव, जुन रिंगटा, तिर्खा र निदाएको बेला अचानक उठ्ने समस्या थियो, त्यो हटेन । एक पटक सनफ्रान्सिस्कोको गोल्डेन बि्रज हुँदै एमबुलेन्समा अस्पताल गइरहेको बेला उनलाई मृत्युले आफुलाई सँगै लगिरहेको जस्तो भान भयो ।

अन्ततः उनको मस्तिष्कको एम आर आइ गर्दा पत्ता लाग्यो की उनको मस्तिष्कको एक भागमा रक्तश्राव भएको रहेछ । उनले त्यसको पनि उपचार गराइन् । रोग तथा उपचारले थिलथिलो भएकी इवाले त्यहीँ बीचमा विवाह गरिन् र एरिजोनामा गएर बस्न थालिन् । तर त्यसले पनि उनलाई राहत दिएन र पुनः क्यालिफोर्नियामै फर्किइन् । क्यालिफोर्नियामा एकजना डाक्टरले इवालाई मास सेल एक्टिभेसन नामक रोग रहेको बताए । यो रोग हुँदा सरीरका केही कोशिकाहरुले बढि रसायन उत्सर्जन गर्दछन् ।

वर्षौँपछि अहिले इवा कुनै परीक्षण तथा उपचार बिना नै बसिरहेकी छिन् । उनलाई अहिले धेरै सन्चो भैसकेको छ । तर आजपनि उनलाई जिन्दगी र मृत्युबीचमा खासै फरक छैन भन्ने लाग्छ । त्यसैले जिन्दगीप्रतिको उनको नजर निकै बदलिएको छ । त्यसैले उनी वर्तमानमा मात्र जिउँछिन् । वर्षौँपछिको योजना बनाउँदिनन् र एकदुइ हप्ताको मात्र प्लानिंग गर्छिन् ।

वैज्ञानिकहरुका अनुसार मृत्युको सोँचाइले हाम्रो सोँचमा गहिरो असर पार्दछ । जब कसैलाई आफ्नो मृत्यु नजिक भएको महसुस हुन्छ तब ऊ जिन्दगीको महत्वलाई गहिराइमा गएर बुझ्दछ । त्यो मानिस हरपल जिउन थाल्दछ । यद्यपि कसैको मृत्युको भविष्यवाणी गर्न सकिँदैन । तर आजकल कतिपय यस्ता वेबसाइटहरु नभएका होइनन् जसले तपाइँको मृत्युको मिति तथा समय भविष्यवाणी गरिदिने दाबी गर्दछन् । कतिपय विमा कम्पनीहरुले समेत आफ्ना ग्राहकको सम्भावित आयुको अनुमान गर्दछन् । तर वैज्ञानिकहरुले भने यस्ता अनुमान तथा दाबीमा कुनै दम देख्दैनन् । तर यस्ता भविष्यवाणी तथा दाबीहरुका कारण मानिसहरुको सोँचमा परिवर्तन आउँछ र उनीहरु जिन्दगीको भरपूर मज्जा लिने कोसिस गर्दछन् ।

मृत्युको पूर्वानुमानसँगै मानिसको सोँचाइहरुमा ठूलो परिवर्तन आउँछ । मानिसहरु धेरै धार्मिक बन्न थाल्दछन् र बढि आक्रामक पनि हुन्छन् । यदि भविष्यमा विज्ञानले ठूलो चमत्कार गरी मानिसको मृत्युको भविष्यवाणी गर्नसक्ने भयो भने के हाम्रो सोँच बदलिनेछ त ? उसैपनि मृत्युलाई टाढै देख्दा मानिसहरुमा अर्कै सोँचाइ आउँदछ । किनकी आखिर एकदिन मर्नुनै छ भन्ने सबैलाई थाहा छ । तर जब मानिसलाई आफु आउँदो केही घण्टा, दिन तथा हप्तामै मर्नुछ भन्ने थाहा हुन्छ तब उसको सोँचाइ निकै फरक हुन्छ इवाकै उदाहरण लिउँ न झण्डै दश वर्षसम्म उनी मृत्युको डरमा बाँचिरहिन् । कसैले पनि उनको खास रोग पत्ता लगाउन सकेन । उनलाई सधै आफु मर्दैछु भन्ने लाग्थ्यो । त्यसैले आजकल उनी खुलेर बाँच्छिन् । जब उनी खुसीले जोडसँग हास्दछिन् तब उनले आफ्नो विशेष पलमा कस्तो महसुस भएको थियो भन्ने कुरा सम्झना गर्दछिन् ।

धेरै मानिसले अरुलाई उपदेश दिँदा भन्ने गर्छन् की हरेक दिनलाई जिवनको अन्तिम दिनको रुपमा लिनुपर्छ । एप्पलका संस्थापक स्टिभ जब्सको उदाहरण दिने गरिन्छ यो मामिलामा । उनले हरेक दिन ऐनाअघि उभिएर आफैलाई सम्झाउने कोसिस गर्दथे की यदि आज जिवनको अन्तिम दिन हो भने यसलाई कसरी बिताउने । तर मृत्युको छायाँमा जिउनु सजिलो छैन । यसले हाम्रो सोँचमै परिवर्तन ल्याइदिन्छ । हामीहरु लामा योजना बनाउनुको साटो वर्तमानमा मात्र बाँच्न थाल्दछौँ । हरेक क्षणको मज्जा लिने कोसिस गर्दछौँ । खबर टाइमबाट

विहेको १० दिनपछि खुल्यो बेहुलीको पोल, बेहुला अझै बेपत्ता

एजेन्सी । भारतको हरियाणामा एउटा यस्तो घटना घटेको छ जसलाई सुनेपछि जोकोही पनि अचम्म पर्न सक्छन् । जहाँ विहे भएको १० दिनपछि बेहुलीको पोल खुल्दा दाम्पत्त्य जोडी नै बेपत्ता भएका छन् ।

छोराको विहेलाई लिएर चिन्तित थिए आमा बुवा । सामाचारमा आए अनुसार तीन जना बहिनीका एक्लै भाई विकासको कतैबाटपनि विहे भइरहेको थिएन । उनको विहे हुन नपाएकोमा आमा बुवा पनि साह्रै चिन्तित थिए ।

ठिक यसै समयमा विकासका बुवा जगदीशको भेट विहे गराउने गिरोहसँग भयो ।

जगदीशले उनलाई आफ्नो छोराको विहे गर्ने इच्छा जाहेर गरे । त्यसपछि गिरोहले उनलाई भने बेहुली त पाइन्छ तर यसको लागि ९० हजार रुपैयाँ खर्च गर्नुहोस् ।

छोराको विहेको सपना दिलमा सजाउनुको लागि विकासका बुवाले पनि उनलाई ९० हजार रुपैयाँ दिए ।

फेरि उनले एउटा केटी देखाइदिए । विकास र उनका आमा बुवाले पनि केटीलाई मन पराइहाले । त्यसपछि विकासको धुमधामसँग विहे गरिदिए । विकासमो विहेका सबै नातेदार पनि सहभागी भए ।

विहेको १० दिनपछि खुल्यो बेहुलीको पोल

विहेको १० दिनपछि विहेको खुसी त्यतिखेर दुःखमा परिणत भयो जब बेहुलीले विकासलाई लिएर घरबाट बेपत्ता भए ।

जब घरका मानिस बिहान सबेरै उठे त्यहाँ विकास र बेहुलीलाई घरमा नदेख्दा सबै हैरान भए ।

विकास र बेहुली बेपत्ता भएपछि बल्ल आमाबुवाले सम्झे विकास विहे गराउने गिरोहको सिकार भएको कुरा ।

फेरि आमाबुवाले यो कुरालाई लिएर प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

प्रेम टुट्नु स्वास्थ्यका लागि फाइदाजनक !

प्रेम तथा मित्रताको सम्बन्ध जो हाम्रो रुची अनुसार स्थापित भएको हुन्छ त्यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रभाव पार्दछ ।सुखद तथा खुसीपूर्ण सम्बन्धले हाम्रो जिवनलाई स्वस्थ राख्न मद्दत गर्दछ भने तनावपूर्ण सम्बन्धले जिवनलाई तहसनहस बनाउनुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पूराउँदछ ।
हालै भएको एक अध्ययनले तनावपूर्ण तथा खटपटिएको सम्बन्धबाट बाहिर निस्किनु स्वास्थ्यका लागि फाइदाजनक हुने तथ्य पत्ता लगाएको छ ।न्युर्योर्क युनिभर्सिटीकी शोधकर्ता प्राध्यापक एश्ले बरका अनुसार यदि तपाइँको प्रेम सम्बन्ध सुमधुर रुपमा चलिरहेको छैन भने त्यो तपाइँको स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले तपाइँ त्यस्तो तनावपूर्णर् सम्बन्धबाट बाहिरिएर एक्लै रहनु उपयुक्त हुन्छ ।

शोकर्ताका अनुसार कुनैपनि सम्बन्धमा कायम हुनु महत्वपूर्ण होइन । सुमधुर सम्बन्ध कायम गरिरहनु मात्र लाभदायक हो ।
इओवा युवा तथा परिवार परिायेजनाको तर्फबाट गरिएको उक्त अध्ययनका क्रममा युवाहरुले पछिल्लो दुई वर्षको अवधिमा आफ्नो प्रेम सम्बन्धमा अपेक्षाकृति रुपमा ठूलो परिवर्तन आएको महसुस गरेका थिए ।


शोधका क्रममा जति धेरै समयसम्म मानिसहरु सुमधुर सम्बन्धमा रहन सक्दछन् वा जति छिटै खराब सम्बन्धबाट बाहिर निस्किन सक्दछन् उनीहरुको स्वास्थ्य उति नै राम्रो हुने पाइएको छ । यस सम्बन्धी शोध जर्नल अफ फेमिली साइकोलोजीमा प्रकाशित छ ।

फेसबुकले ल्याएको बिकृती : न रहयाे घर न रहिन श्रीमती


बेलबारी । पछिल्लो समय सामाजिक सञ्जालमा बढेको बिकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्वाद हुन थालेको छ । सामाजिक सञ्जालमा आफुसँग बिचार नमिल्ने र रिसईबी साध्नका लागी  चरित्रहत्या गर्ने क्रम त झन हवात्तै बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिको घरवार नै उजाडिएको छ भने कतिले त मृत्युको बाटो नै रोज्न पुगेका छन । पुर्बोत्तर मोरङमा मात्र हेर्ने हो भनेपनि सामाजिक सञ्जालका कारण धेरैको घरवार बिग्रिएको छ भने धेरैले सामाजिक रुपमा अपमान सहनुपरेको छ ।

घटना १ –  करिब एक महिना अघि श्रीमान बैदेशिक रोजगारीमा रहेका मोरङको कोसीहरैचाकी एक महिलालाई आफनै नन्दले एकजना युवा सँग चिनजान गराईन । चिनजानपछि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका उनीहरुका लागी फोन र म्यासेज सामान्य बन्न थाले । पछि फेसबुककै कारण उनीहरुको डेटिङ समेत फिक्स भयो । केही समयको भेटपछि उनीहरुको मित्रता झन गाढा हुन थाल्यो ।पछि पत्ता लाग्यो कि आफुलाई चिनजान गराएको पुरुषसँग उनको पुरानो सम्बन्ध रहेको र उनीसँग आफनै दाजुको घरवार बिगारेर भाउजुलाई घरबाट निकाली ति युवालाई श्रीमान बनाउने र भएको सम्पत्तिमा मोज गर्ने उनको नियत पत्ता लाग्यो जतिबेला उनीहरुलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी ल्यायो ।पछि परिवारको सहमतिको सो घटना सामसुम भयो ।

घटना २ –  मोरङको सुन्दरदुलारीका एक युवाले बिदेशबाटै आफनो दिदीको साथीको नाममा फेसबुक आईडी बनाए र अश्लिल तस्विरहरु सार्बजनिक गर्न थाले । ती बिवाहित महिलाले प्रहरीमा उजुरी गरिन । ती युवा दशैको मुखमा घर फर्केका बेला उनलाई प्रहरीले पक्राउ गर्यो र पाता फर्कायो ।प्रहरीको अनुसन्धानले देखायो कि दिदीको साथीलाई मन पराएका युवा उनको बिवाह अरुसँग भएपछि उनको बेइज्जत गर्नका लागी उनले त्यसो गरेका रहेछन । त्यही कारण उनको घर पनि बिग्रियो । अहिले उनी एक छोराका साथ बसेकी छिन ।

घटना ३ – मोरङको बेलबारीका एक प्रतिष्ठित ब्यत्तिले रोजगार दिने बहानामा श्रीमान बैदेशिक रोजगारीमा रहेका एक महिलासँग फेसबुकमै चिनजान पछि सम्बन्ध बिस्तार गरे । पछि सम्बन्धले अन्तिम रुप लिएपछि श्रीमान बैदेशिक रोजगारीबाट फर्किए । आफनो इज्जत र घरबार जोगाउने बहानामा उनले उल्टै ती ब्यत्तिलाई केही रकम दिएर घटना सामसुम पारे । सो घटनाको चर्चा भएपनि प्रहरी सम्म पुगेको छैन ।

घटना ४ –  फेसबुक मार्फत नै चिनजान भएका बेलबारीका एक जोडीले सम्बन्ध बढदै जाँदा झण्डै आत्माहत्या गर्नेसम्मको अबस्था आयो पछि उनीहरुको घटना पनि सामसुम त भयो तर यस्ले पुन अर्को रुप लिने पक्का नै छ । केही महिना अघि मोरङको लेटाङ भोगटेनीमा एक महिलाले बिदेशबाट पठाएको लाखौ रकमसहित आफना फेसबुक प्रमीसँग कुलेलाम ठोकेको घटना समेत सार्बजनिक भएको थियो ।यी त पछिल्ला समय देखिएका प्रतिनिधि घटना मात्र हुन । अधिकांश यो समस्या बैदेशिक रोजगारीका गएका युवाहरुको परिवारमा रहेको छ ।

महंगो मोबाईल,प्रबिधिको बिकास,र पर्याप्त सेवा सुबिधा पाएपछि उनीहरुको परिवारमा यो समस्या बढेको छ । कतिपयको त बैदेशिक रोजगारीबाट घर फर्किदा श्रीमती र कमाएको सम्पत्ति दुबै गुमाउनु परेको अबस्था छ । शुरुका दिनहरुमा यस्ता घटना देखिए सुनिए पनि प्रहरीकहाँ बिरलै आउने गरेका तर पछिल्लो समय सामाजिक सञ्जालमा चरित्रहत्या भयो भनेर उजुरी गर्नेको संस्खा बढेको र कार्तिकमा मात्र ३ वटा उजुरी आईसकेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिए ।

आफुले यस्ता घटनामा सकेसम्म दुवैपक्षलाई राखेर सम्झाई बुझाई आगामी दिनमा यस्तो नगर्ने सहमतिमा मिलाउने गरेका र घटना थप जटिल रहेका घटनामा आफुभन्दा माथिल्लो निकायमा पठाउने गरेको समेत उनले बताए । केही महिना यता यस्ता घटनामा बृद्धि भएको समेत उनले बताए ।

के तपार्इलाई प्रेमी वा श्रीमानले साँचो माया गरेका छन् ? रु यसरी जाँच्नुस सबै थाहा हुन्छ !


थोरै मात्र पुरुषहरुले आफ्नी केटि साथीलाई साँचो प्रेम गर्दछन् । धेरै पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटकमात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । महिलाहरुले उनीहरुको हाउभाउमा ध्यान दिनु जरुरि हुन्छ ।
स्पर्श गर्नुस्

यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार कुनै बाहानामा स्पर्श गरिरहन्छन् भने उनलाई तपाईं राम्रो लाग्छ । यसमा उनको उद्देश्य भनेको तपाईंको ध्यान उनीतर्फ आकर्षितण गर्नु हो ।



यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई मनमनै माया गरिरहेको छ भनेर सम्झनुहोस् । तर यस्तो पनि होइन कि पुरुषहरु कहिलेपनि लजाउँदैनन् । राम्री महिलाहरु देख्नेबित्तिकै पुरुषहरु लजाउने गर्दछन् किनभने यो उनीहरुको स्वभावभित्र पर्दछ ।

नक्कल गर्नुः

कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन् , यो पनि उनीहरुको माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ ।

मिठो मुस्कानः

पुरुषहरु महिलालाई देख्ने बित्तिकै मुसुक्क हाँस्ने गर्दछन् । कुनै पुरुषले एक महिलालाई माया गर्छ भने उनले ती महिलालाई मिठो मुस्कानका साथ हेर्ने गर्दछ ।

तपाईंको कम्मरमा हात राख्नुः

यदि तपाईंको कम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु हो । यसबाट यो पत्ता लाग्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराइरहेका छन् ।

आँखा झुकाएर कुरा गर्नुः

यदि तपाईंको प्रेमी तपाईंसँग नजर झुकाएर कुरा गर्छन् भने उनले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् ।

टाउको निहुराउनुः

यदि कोहि पुरुषले तपाईंतर्फ टाउको निहुराइरहेको छ र तपाईंले बोलेको कुरालाई ध्यानपूर्वक सुनिरहेको छ भने ती पुरुषले तपाईंलाई निकै मनपराउँछन् र तपाईंसँग कुरा गर्न उनलाई निकै रमाइलो लाने कुरा बुझ्नुहोस् ।

छटपटाहटः

यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छन् र कुरा सुरु गर्न आत्तिरहेका छन् भने भने ती पुरुष तपाईंको मायामा परेको सम्झनुहोस् । एजेन्सी ।

११ सपना जसले मृत्यु भविष्यवाणी गर्छ पढनुहोस

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।

तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ।

सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,

रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ

वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ। दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।
मृत्युको संकेत

कालो रंग

कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

सर्प

अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।
कालो चरा

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।

डुब्न लागेको मानिसलाइ बचाउदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

यात्राको योजना

यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

एक्लै पिउनु

सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।

विवाहित जोडीको किन चल्छ बाहिर अफेयर ? जान्नुहोस्

काठमाडौं। विवाह पश्चात अफेयर चल्नुको पक्कै केही कारण हुन्छ नै । आफ्नो वैवाहिक जीवनमा खुशी नहुनु वा नयाँ केही गर्ने ईच्छा पलाउनु पनि हुन सक्छ । यस बारे विस्तृत जानौं ।
नयाँ केही गर्ने ईच्छा:
पुरुष हरेक क्षण केही न केही नयाँ गर्ने र रोमाञ्चक सम्बन्ध जोड्न चाहन्छ । यो सबैभन्दा छिटो आफ्नो दैनिक जीवन भन्दा बाहिर हुने भएकाले विवाह पश्चात लभ अफेयर जस्ता कदम उठाउने गरिन्छ ।
यौन चाहानाको कारण:
नयाँ व्यक्तिसँगको यौन चाहाना बढ्नुको कारण पनि वैवाहिक जीवन पश्चात अफेयर चल्ने गरेको केही अध्ययनहरुले पनि देखाएको छ । अध्ययनका अनुसार ८० प्रतिशत पुरुष आफ्नो पत्नीको यौन चाहानामा आउने कमीका कारण उनीहरुलाई धोका दिने गरेका छन् । आफ्नी श्रीमतिबाट असन्तुष्ट भई बाहिर सम्बन्ध राख्ने केही पुरुषमा यौन एडिक हुन सक्ने औंल्याइएको छ ।
अहंकारको भावना:
केही पुरुष आफ्नो अहंकारका कारण पनि बाहिरी सम्बन्ध राख्न अफेयर चलाउने गरेका छन् ।
आफ्नो अहंकार सन्तुष्टि गर्न पनि पुरुष बाहिर अन्य महिलाप्रति आकर्षित हुने गरेका छन् । आफ्नो पार्टनरलाई देखाउन पनि पुरुषले महिलालाई आफूप्रति आकर्षित गर्ने गर्न सक्छन् ।
सम्बन्धमा आउने दरार:
विवाह पश्चात पुरुष अर्कोे वैवाहिक सम्बन्ध गाँस्न चाहानुको कारण पत्नीसँगको सम्बन्धमा आउने दरार पनि एक हो । पुरुष ज्यादा नीरस त्यत्तिखेर हुन्छ जतिखेर उसकी श्रीमति आफ्नो घरेलु कार्यमा व्यस्त भएर आफ्नो श्रीमान्लाई समय निकाल्न सक्दिनन् । यसका कारण पति–पत्निबीचको सम्बन्धमा चिसोपन बढ्दै जान्छ । यसले निम्त्याएको निराशपनलाई हटाउन पनि पुरुष अलग–अलग महिलासँग सम्बन्ध जोड्ने गर्छ ।
आत्मसम्मानको खोजीमा ं:
केही महिलाको बानी हुन्छ कि आफ्नो पतिसँग केही न केही विषयमा किच्किच् गरिहने । यस कारण पुरुष आफ्नो श्रीमतिबाट चाहेर वा नचाहेर टाढा रहन चाहान्छ । र अर्की महिलासँग सम्बन्ध बढाउन पुग्छ ।
सामाजमा आएको खुलापन:
यो कुरा साँचो हो की आजको समयमा विवाह पश्चातको सम्बन्ध निकै चर्चा र बहसको बिषय बनेको छ । आफ्नो कार्य क्षेत्रमा महिला र पुरुष काँधमा काँध मिलाएर काम गर्नु पर्नेछ । यस समयामा महिलासँग आफ्नो भावना साटासाट गर्ने क्रम सुरु हुन्छ र अन्ततः चाहेर वा नचाहेर सम्बन्ध रहन पुग्छ । यसले गर्दा पुरुष अर्काे वैवाहिक सम्बन्ध गाँस्न राजी हुन्छ र आफ्नो श्रीमतिलाई धोका दिन पछि हट्दैन ।
तडकभडक गर्ने आदत:
केही पुरुषको तडकभडक गर्ने आदत हुन्छ । यसले महिलालाई आकर्षित गर्ने गर्छ । तडकभडक गर्ने पुरुष आफ्नो श्रीमतिप्रति दिलचस्पी नलिने हुँदा अर्की महिलासँग सम्बन्ध गाँस्न पुग्छ ।
साथीको दबाब:
केही पुरुष साथीको दबाबका कारण पनि आफ्नो विवाह पछि पनि अफेयर चलाउने गर्छन । यस्ता पुरुषले आफ्नी श्रीमतिलाई धोका दिन पछि हट्दैनन् ।
बदलाको भावना:
आफ्नी पत्नि आफूप्रति बफदार नभएको खण्डमा पनि पुरुष अर्की महिलासँग सम्बन्ध गाँस्नका लागि अफेयर चलाउने गर्छन । परपुरुषसँग सम्बन्ध राख्ने महिलका पतिहरु बाहिर नयाँ हिसाबले अफेयर चलाउने विषयमा ज्यादा सोचमग्न हुने गर्छन ।
एजेन्सीको सहयोगमा

ज्योतिषको चेतावनीः भारत भ्रमण प्रचण्ड र देशका लागि पनि अशुभ !

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी तीव्र पारिरहेका बेला ज्योतिषीले भने बिहीबारको भारत भ्रमण अशुभ हुने भविष्यवाणी गरेका छन् ।

पोखराबाट काठमाडौँ आइपुगेका ज्योतिष शिरोमणि डा. बलराम उपाध्याय रेग्मीले प्रचण्डलाई आगामी बिहीबारबाट हुने भारत भ्रमण रोक्न सुझाव दिएका हुन् ।

शुक्रबार प्रेस काउन्सिलको बैठक चलिरहेकै बेला रेग्मीले भने – बिहीवार (भदौ ३० गते) प्रधानमन्त्री भारत जानु देश हितमा छैन, व्यक्तिगत रुपमा पनि ठीक छैन । जसरी पनि रोक्नुप¥यो ।’

प्रधानमन्त्री प्रचण्ड भने पहिलो विदेश भ्रमणका रुपमा आगामी बिहीबार भारत जाँदैछन् ।

यी ३ कुरा भएका पुरुष अभागी

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।

शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।


शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।



अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।

अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

कुन बार जन्मेको व्यक्तिको व्यवहार कस्तो? (पूरा पढ्नुहोस्)

मानिसको चालचलन लगायत अन्य गतिविधिहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हरन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ ।

आइतबार
आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् ।
सोमबार

सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार
मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार
बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहिबार
बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार
शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।
शनिबार
शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न।
तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।
तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।